बुधबार, फाल्गुन ६,२०८२ 05:42:35
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 05:42:35
Bizshala
Global IME Bank Limited

नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
Shivam Cement

काठमाण्डौ । नेपाल र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।  

नेपाल र चीन सरकारबीच मंगलबार भएको उच्चस्तरीय भेटवार्तामा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर हुन सकेको थिएन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि फ्रेमवर्कमा हस्ताक्षर हुन सकेको थिएन ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मंगलबार उच्चस्तरीय भेटवार्तापछि ९ बुँदे सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.