बुधबार, आश्विन २८,२०८३ 08:54:21
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 08:54:21
Bizshala
Global IME Bank Limited

नेप्सेमा ४५.२४ लाख कित्ता बोनस सेयर सूचीकृत

Bizshala
नेप्सेमा ४५.२४ लाख कित्ता बोनस सेयर सूचीकृत
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र प्रभु महालक्ष्मी लाइफ इनस्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।  

भगवति हाईड्रोपावरको २ लाख २८ हजार ८२६ कित्ता र प्रभु महालक्ष्मी लाइफको ४२ लाख ९६ हजार कित्ता गरी कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

भगवति हाईड्रोपावरले गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै प्रभु महालक्ष्मी लाइफले पनि गत आवका लागि आर्थिक वर्ष २०७९/८०का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश दिएको थियो । दुवै कम्पनीको उक्त बोनस सेयरहरु आगामी कारोबार दिनदेखि किनबेच गर्न मिल्ने गरी सूचीकृत भएको हो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.