काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको कम्पनी सचिव पदमा सुदिप पौडेल नियुक्त भएका छन् । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनीको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । पौडेल पेशाले अधिवक्ता हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।