शनिबार, असार ७,२०८२ 06:18:27
  • शनिबार, असार ७,२०८२ 06:18:27
Global IME Bank Limited

सर्वाधिक कमाउने शीर्ष १० कम्पनीमा अधिकांश जलविद्युत र लघुवित्त, एउटै कम्पनीबाट २५% सम्म आम्दानी

Hyundai Nepal
सर्वाधिक कमाउने शीर्ष १० कम्पनीमा अधिकांश जलविद्युत र लघुवित्त, एउटै कम्पनीबाट २५% सम्म आम्दानी
Nabil Bank Limited

काठमाण्डौ । यो साता पनि उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश लघुवित्त र जलविद्युत कम्पनीहरु परेका छन् । अघिल्लो साता पनि जलविद्युत र लघुवित्त कम्पनीनै उच्च आम्दानी गर्ने शीर्ष १० भित्र परेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो साता सुपर माई हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक आम्दानी गरेका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता २५.४२ प्रतिशत कमाएका छन् ।  

यस्तै न्यादी हाइड्रोका लगानीकर्ताले २०.११ प्रतिशत , गुराँस लघुवित्तका लगाानीकर्ताले २० प्रतिशत , सपोर्ट लघुवित्तका लगानीकर्ताले १९.७९ प्रतिशत, आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले १६.४२ प्रतिशत,उपकार लघुवित्तका लगानीकर्ताले १४.९५ प्रतिशत, राप्ती हाइड्रोका लगानीकर्ताले १४.६५ प्रतिशत , भूगोल इनर्जीका लगानीकर्ताले १२.५८ प्रतिशत, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले १२.१७ प्रतिशत र बलेफी हाइड्रोका लगानीकर्ताले १०.९६ प्रतिशत आम्दानी गरेका छन् ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.