शुक्रबार, कार्तिक २७,२०८३ 09:59:50
  • शुक्रबार, कार्तिक २७,२०८३ 09:59:50
Global IME Bank Limited

मटरकोशाको मूल्य ४२% ले वृद्धि, यस्तो छ अन्य तरकारीको भाउ

Bizshala
मटरकोशाको मूल्य ४२% ले वृद्धि, यस्तो छ अन्य तरकारीको भाउ
New Office

काठमाण्डौ । आज मटरकोशाको मूल्य ४२ प्रतिशतले वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज मटरकोशाको औषत प्रतिकेजी मूल्य १३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत मूल्य ९५ रुपैयाँ थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै आज प्याज सुकेको (भारतीय)को मूल्य ५ प्रतिशतले बढेर ६६ रुपैयाँ, बन्दा(नरिवल)४० प्रतिशतले बढेर ३५ रुपैयाँ,काउली स्थानिय ४ प्रतिशतले बढेर ४० रुपैयाँ,भन्टा(डल्लो)१८ प्रतिशतले बढेर ६५ रुपैयाँ,तिते करेला १० प्रतिशतले बढेर १०५ रुपैयाँ, फर्सी पाकेको २२ प्रतिशतले बढेर ५५ रुपैयाँ, भिण्डी १० प्रतिशतले बढेर १०५ रुपैयाँ, पिंडालू १४ प्रतिशतले बढेर ९५ रुपैयाँ, पालुंगो साग ११ प्रतिशतले बढेर ९५ रुपैयाँ, तोरीको साग २८ प्रतिशतले बढेर ४५ रुपैयाँ र मेथीको साग ११ प्रतिशतले बढेर ९५ रुपैयाँ कायम भएको छ ।  

Garima Development Bank
Bizshala
IME remit

आज गोलभेडा सानो(लोकल)को मूल्य २२ प्रतिशतले घटेर ३५ रुपैयाँ, गोलभेडा सानो(भारतीय)२१ प्रतिशतले घटेर ५५ रुपैयाँ, गोलभेडा सानो(तराई)१५ प्रतिशतले घटेर ५५ रुपैयाँ, गाजर(लोकल)३ प्रतिशतले घटेर १४० रुपैयाँ, काउली तराई २८ प्रतिशतले घटेर २५ रुपैयाँ, मूला सेतो(लोकल)१४ प्रतिशतले घटेर ३२ रुपैयाँ, टाटठे सिमी ३६ प्रतिशतले घटेर ५५ रुपैयाँ, लौका ७ प्रतिशतले घटेर ६५ रुपैयाँ, फर्सी हरियो(लाम्चो)२८ प्रतिशतले घटेर २५ रुपैयाँ, हरियो फर्सी(डल्लो)२८ प्रतिशतले घटेर २५ रुपैयाँ, रायो साग १६ प्रतिशतले घटेर २५ रुपैयाँ र प्याज हरियो १३ प्रतिशतले घटेर ९५ रुपैयाँ कायम भएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.