शनिबार, असार ७,२०८२ 02:11:12
  • शनिबार, असार ७,२०८२ 02:11:12
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने, वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लगिने

Hyundai Nepal
एनआईसी एशिया लघुवित्तले लाभांश नदिने, वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लगिने
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपाली सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैठकले आव २०८०/८१ को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरु व्यवस्था गरे पश्चात् संस्थाको वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लैजाने उद्देश्यले हालको लागि संस्थाको सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  

यस्तै बैठकले लाभांश प्रदान नगरी सोही बमोजिमको वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतार्थ पेश गर्ने निर्णय समेत गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.