मंगलवार, असार ३,२०८२ 08:08:04
  • मंगलवार, असार ३,२०८२ 08:08:04
Global IME Bank Limited

भूकम्प प्रभाव: परीक्षा सर्‍यो, कलेज बन्द, कहाँ के क्षति भयो ?

Hyundai Nepal
भूकम्प प्रभाव: परीक्षा सर्‍यो, कलेज बन्द, कहाँ के क्षति भयो ?
Nabil Bank Limited

काठमाण्डौ । मंगलबार एकाबिहानै आएको ७ म्याग्नुच्यूडको भूकम्पले जनजीवन त्रसित बनाएपछि त्रिभूवन विश्वविद्यालयको जारी स्नातक तह प्रथम वर्षको परीक्षा १५ मिनेट पछाडि सरेको छ ।  

त्रिविका सूचना अधिकारीका अनुसार काठमाण्डौ लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस भई जनजीवन त्रसित भएपछि परीक्षार्थीहरुको अनुरोधमा परीक्षाको समयमा १५ मिनेट थप गरिएको हो ।  

आजको परीक्षाको समय १५ मिनेट थप गरिएको सर्कुलर देशभरका सम्बन्धनप्राप्त कलेजहरुमा पनि सर्कुलर गरिएको थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, भूकम्पको निकै ठूलो धक्का काठमाण्डौमा समेत महसुस भएका कारण यहाँका अधिकांश कलेजहरुले आजको कक्षा स्थगन गरी विद्यार्थीहरुलाई विदा दिएका छन् ।  

बिहान ६ः५० बजे नेपाल चीनको सीमामा(चीनको सिगात्सेस्थित दिङ्गे काउन्टी क्षेत्र) केन्द्रविन्दू भएर ७ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पले चीनसँग सीमा जोडिएका क्षेत्रमा बढी धक्का महसुस गरिएको थियो । सीमावर्ती जिल्लाहरुमा भूकम्पका कारण कुनै क्षति भए नभएको विषयमा पूर्ण विवरण प्राप्त भइसकेको छैन । 

काठमाण्डौ लगायतका क्षेत्रमा समेत भूकम्पको निकै ठूलो धक्का महसुस भएका कारण सर्वसाधारण एकाबिहानै घरबाहिर निस्किएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.