बुधबार, श्रावण १३,२०८३ 10:26:27
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 10:26:27
Bizshala
Global IME Bank Limited

काउलीको मूल्य घट्यो, पिंडालू र तिते करेलाको भने बढ्यो

काउलीको मूल्य घट्यो, पिंडालू र तिते करेलाको भने बढ्यो
New Office

काठमाण्डौ । आज काउलीको मूल्यमा गिरावट आएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज काउली स्थानियको औषत प्रतिकेजी मूल्य २९ प्रतिशतले घटेको छ ।  

यससँगै काउली स्थानियको प्रतिकेजी मूल्य १७ रुपैयाँ कायम भएको छ । यस्तै स्थानिय काउली(ज्यापु)को मूल्य २८ प्रतिशतले घट्दै २५ रुपैयाँ,मूला रातो ८ प्रतिशतले घट्दै ३० रुपैयाँ, मूला सेतो लोकल १५ प्रतिशतले घट्दै २७ रुपैयाँ, मूला सेतो(हाईब्रिड)१३ प्रतिशतले घट्दै ३२ रुपैयाँ, भन्टा लाम्चो २२ प्रतिशतले घट्दै ३५ रुपैयाँ र भन्टा डल्लो १८ प्रतिशतले घट्दै ४५ रुपैयाँ कायम भएको छ ।  

आज बन्दा लोकलको मूल्य पनि १० प्रतिशतले घट्दै २२ रुपैयाँ, मटरकोशा ११ प्रतिशतले घट्दै ७५ रुपैयाँ, घिउ सिमी १३ प्रतिशतले घट्दै ६५ रुपैयाँ, लौका १८ प्रतिशतले घट्दै ६५ रुपैयाँ,पिंडालू ५८ प्रतिशतले घट्दै ३५ रुपैयाँ र च्याउ डल्ले ८ प्रतिशतले घट्दै २६६ रुपैयाँ कायम भएको छ ।  

यसैगरी आज गोलभेडा सानो लोकलको मूल्य १० प्रतिशतले बढेर २५ रुपैयाँ, गाजर लोकल ७ प्रतिशतले बढेर १०१ रुपैयाँ, तिते करेला १० प्रतिशतले बढेर १०५ रुपैयाँ, फर्सी हरियो १७ प्रतिशतले बढेर १७ रुपैयाँ र पालूंगो साग १५ प्रतिशतले बढेर ७५ रुपैयाँ निर्धारण भएको छ ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.