शनिबार, बैशाख ५,२०८३ 09:01:05
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 09:01:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मंगलबार बिहान गएको भूकम्पका कारण चीनमा कम्तीमा ३६ जनाको मृत्यु

Bizshala
मंगलबार बिहान गएको भूकम्पका कारण चीनमा कम्तीमा ३६ जनाको मृत्यु
Shivam Cement

काठमाण्डौ । मंगलबार बिहान नेपालको सीमावर्ती चिनियाँ क्षेत्रलाई केन्द्रविन्दू बनाएर गएको शक्तिशाली भूकम्पबाट चीनमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार प्रारम्भिक रुपमा प्राप्त विवरणहरुका अनुसार हालसम्म केन्द्रविन्दू आसपासका चिनियाँ क्षेत्रका घरहरु भत्किएर पुरिँदा कम्तीमा ३६ जनाको मृत्यु भएको हो । भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँका दर्जनौं घरहरुभ भत्किएका छन् । 

CG Motors
Garima Development Bank
IME remit

चीनको सरकारी न्यूज च्यानल सीजीटीएनका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने सम्भावना छ ।  

नेपाली समय अनुसार मंगलबार बिहान ६ः५० मा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७.१ म्याग्निच्यूडको भूकम्प गएको थियो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.