सोमबार, श्रावण २५,२०८३ 05:43:37
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 05:43:37
Bizshala
Global IME Bank Limited

गरिमा क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न

Prabhu Bank Limited
गरिमा क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न
New Office

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा पुस २५ गते बिहिबारका दिन काठमाण्डौ बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा सम्पन्न भएको हो ।  

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डको अध्यक्षतामा सम्पन्न उक्त वािर्षक साधारण सभामा आर्थिक बर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराइले स्पष्ट पारेका थिए ।  

सभामा गरिमा विकास बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पूर्व अध्यक्षहरु,गरिमा म्युचूअल फण्डअन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकहरु तथा सेयरधनीहरुको उपस्थिती रहेको थियो । नवौं वािर्षक साधारण सभाको कार्यक्रम सञ्चालन क्यापिटलका कम्पनी सचिव अशोक सुवेदी तथा स्वागत मन्त्यव्य क्यापिटलका सञ्चालक एवं गरिमा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले गरेका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.