मंगलवार, आश्विन २७,२०८३ 09:41:52
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 09:41:52
Bizshala
Global IME Bank Limited

लिवर्टी इनर्जीको अवितरित हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने

Bizshala
लिवर्टी इनर्जीको अवितरित हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने
New Office

काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिटिमेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद अर्थात प्रति सेयर रु.१०० अंकित दरका कुल ७५ लाख कित्तामा आवेदन नपरेको ८ लाख २६ हजार ५७४ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा कुनै हदबन्दी नलाग्ने कम्पनीले जनाएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

इच्छुक लगानीकर्ताले कमलादीमा रहेको बिक्री प्रबन्धक प्रभु क्यापिटल, प्रभु बैंकको विराटनगर शाखा,वीरगंज शाखा,जाउलाखेल शाखा,हेटौडा शाखा,पोखारा शाखा, बुटवल शाखा,सर्खेत शाखा र धनगढी शाखा कार्यालयमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । यस्तै आवेदन माघ ९ गतेभित्र पेश गर्नुपर्नेछ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X