सोमबार, बैशाख ८,२०८२ 12:03:19
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 12:03:19
IME remit
Global IME Bank Limited

नेप्सेमा ३३.३२ लाख कित्ता बोनस सेयर सूचीकृत

Hyundai Nepal
नेप्सेमा ३३.३२ लाख कित्ता बोनस सेयर सूचीकृत
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सगमाथा जलविद्युत कम्पनी र साहस उर्जा लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।  

सगरमाथा जलविद्युतको ५ लाख ३२ हजार कित्ता र साहस उर्जाको २८ लाख कित्ता गरी कुल ३३ लाख ३२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सगमाथा जलविद्युतले गत आवका लागि सेयरधनीहरुलाई ४।७५ प्रतिशत बोनस सेयर र ०।२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश दिएको थियो । त्यस्तै साहस उर्जाले पनि गत आवका लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.८२१ प्रतिशत लाभांश दिएको थियो ।  

Muktinath Bikas Bank Limited

यी कम्पनीहरुद्वारा घोािषत बोनस सेयरहरु आज नेप्सेमा सूचीकृत भएका हुन् । यी सेयरहरु आगामी दिनदेखि कारोबारमा आउनेछन् । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.