शनिबार, आश्विन १७,२०८३ 07:51:28
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 07:51:28
Bizshala
Global IME Bank Limited

बन्दाको मूल्य ३०% ले घट्यो, मेथीको साग र भिण्डीको भने बढ्यो

Bizshala
बन्दाको मूल्य ३०% ले घट्यो, मेथीको साग र भिण्डीको भने बढ्यो
New Office

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजारमा बन्दाको मूल्य घटेको छ । आज बन्दा(तराई)को मूल्य ३० प्रतिशतले घटेको छ । यससँगै बन्दा(तराई)को औषत प्रतिकेजी मूल्य १२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने बन्दा(तराई)को औषत प्रतिकेजी मूल्य १७ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै आज आलु(रातो)को मूल्य ६ प्रतिशतले घट्दै ४१ रुपैयाँ, गाजर लोकल १८ प्रतिशतले घटेर ४५ रुपैयाँ, स्थानिय काउली(ज्यापु)२० प्रतिशतले घटेर १७ रुपैयाँ, सेता मूल्या(आईब्रिड)९ प्रतिशतले घटेर २५ रुपैयाँ, घिउ सिमी लोकल र हाईब्रिड १५ प्रतिशतले घटेर ५५ रुपैयाँ,तिते करेला ५ प्रतिशतले घटेर ९० रुपैयाँ, बरेला १४ प्रतिशतले घटेर ३० रुपैयाँ र स्कुस १८ प्रतिशतले घटेर ४५ रुपैयाँ कायम भएको छ ।  

आज रातो बन्दाको औषत मूल्य भने बढेको छ । रातो बन्दाको औषत प्रतिकेजी मूल्य १८ प्रतिशतले बढेर ६५ रुपैयाँ,च्याउ(डल्ले)१३ प्रतिशतले बढेर ३१० रुपैयाँ, मेथीको साग २८ प्रतिशतले बढेर ४५ रुपैयाँ, चमुूरको साग २८ प्रतिशतले बढेर ४५ रुपैयाँ, रायो साग २१ प्रतिशतले बढेर १५ रुपैयाँ, भिण्डी १३ प्रतिशतले बढेर १३० रुपैयाँ, लौका ९ प्रतिशतले बढेर ६० रुपैयाँ, मटरकोशा ९ प्रतिशतले बढेर ६० रुपैयाँ र गोलभेडा सानो(लोकल)२८ प्रतिशतले बढेर २२ रुपैयाँ कायम भएकोृ छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.