शुक्रबार, जेष्ठ १,२०८३ 11:45:15
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:45:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल रि इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए

Laxmi Sunrise Bank Limited
१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल रि इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक आज बढेका छन् । 

Bizshala
New Office
CG Motors

जीवन बीमा समूह ०.०८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.२८ प्रतिशतले बृद्धि भएको छ । आज १५ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.१० प्रतिशतले बढेर ९४६.५० रुपैयाँ पुगेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफको २.३५ प्रतिशत, युनाइटेड अजोडको २.२९ प्रतिशत, हिमालयन रि को १.९४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.२१ प्रतिशत, एशियन लाइफको १.०३ प्रतिशत, हिमालयन लाइफको ०.६५ प्रतिशत, हिमालयन एभरेष्टको ०.६३ प्रतिशत, आरबीसीएलको ०.६१ प्रतिशत, सिटिजन लाइफको ०.५५ प्रतिशत, सन नेपाल लाइफको ०.५० प्रतिशत, नेशनल लाइफको ०.३६ प्रतिशत, आइएमई लाइफको ०.२५ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.२१ प्रतिशतले घटेर ७३२ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, सुर्यज्योति लाइफको ०.६२ प्रतिशत, एलआइसी नेपालको ०.५४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५१ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.२५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.१८ प्रतिशत, शिखरको ०.१० प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X