मंगलवार, फाल्गुन ५,२०८२ 07:31:05
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:31:05
Bizshala
Global IME Bank Limited

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न, परीक्षण वितरण सुरु

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न, परीक्षण वितरण सुरु
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युतका तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा हिजो बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाण्डौमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको हो । पाइप फुटेपछि खानेपानी मन्त्रीको निर्देशन पश्चात् गए रातिदेखि मर्मतको सुरु गरिएको र करिब २० घण्टापछि मर्मत सकिएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अहिले पानी परीक्षण गर्न थालिएकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्ने निर्देशक पौडेलले बताए ।  

बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विषेश अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.