काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् । संस्थाको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई अध्यक्ष नियुक्त गरेको हो ।
उनलाई फागुन ४ गतेदेखि लागू हुनेगरी अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।