सोमबार, श्रावण १८,२०८३ 04:34:38
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:34:38
Bizshala
Global IME Bank Limited

ईङवा हाईड्रोपावरको सञ्चालकमा दुईजना नियुक्त

ईङवा हाईड्रोपावरको सञ्चालकमा दुईजना नियुक्त
New Office

काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेडको सञ्चालकमा दुईजना नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

बैठकले कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा कम्पनी ऐन २०६३ को दफा ८७ को उपदफा २ ले सञ्चालक समितिलाई प्रदान गरेको अधिकारको प्रयोग गरी कम्पनीको नियमावलीमा व्यवस्था भए बमोजिम यस क्षेत्रमा कार्य गरेको दक्ष, अनुभवी तथा योग्य दुई जनालाई कम्पनीको सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.