बिहीबार, चैत्र २१,२०८१ 04:29:07
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:29:07
IME remit
Global IME Bank Limited

फेडेरल रिईन्स्योरेन्स ब्रोकर्सको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
फेडेरल रिईन्स्योरेन्स ब्रोकर्सको संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनीहरुले नाममा रहेको सेयरहरु बिक्री गर्ने इच्छा राखी निवेदन दिएकाले उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । यदि कुनै संस्थापक सेयरधनीहरुले कम्पनीको संस्थापक सेयर खरिद गरि लिन इच्छुक भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, नक्साल, काठमाण्डौमा कार्यालय समयभित्र आवेदन दिनु पर्नेछ । आवेदन दिदा आफूले लिन चाहेको सेयर संख्या र दररेट उल्लेख गर्नु पर्नेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निर्धारित समयभित्र साविक सेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति÷संस्थालाई बिक्री गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीद्वारा जारी सूचनमा उल्लेख छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.