बिहीबार, असार ११,२०८३ 10:33:34
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:33:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आगामी आवको बजेटको प्राथमिकता: सेयर बजारसहितको वित्तीय क्षेत्र लाई सुदृढीकरण गरिने

Laxmi Sunrise Bank Limited
आगामी आवको बजेटको प्राथमिकता: सेयर बजारसहितको वित्तीय क्षेत्र लाई सुदृढीकरण गरिने

काठमाण्डौ । सरकारले सेयर बजारसहित बैंक तथा बीमा कम्पनी लगायतका क्षेत्रलाई प्राथमिकताको क्षेत्रमा राखेको छ । आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आज अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजारसहित बैंक तथा बीमा कम्पनी लगायतका क्षेत्रलाई प्राथमिकताको क्षेत्रमा राखिएको बताएका हुन् ।  

New Office
CG Motors
Garima Development Bank

अर्थमन्त्रीले भने‘वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो वित्तीय क्षेत्र विकास गरिनेछ। बैंक तथा वित्तीय संस्था, लघु वित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारदर्शिता र जवाफदेहिता सुदृढ बनाइनेछ। सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुनी र संस्थागत व्यवस्था मिलाइनेछ। लघु वित्त र सहकारीमा बचतकर्ताको लगानी सुरक्षाको व्यवस्था मिलाइनेछ।’

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.