काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् । कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिले कम्पनी सचिवमा बुढाथोकीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही दिनदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।