काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल १ लाख ९५ हजार ७७३ कित्ता सेयर सूचीकृत भएको हो । यो सँगै कम्पनीको नेप्सेमा सूचीकृत सेयर संख्या ६९ लाख ६ हजार ८२५ पुगेको छ ।
कम्पनीको अन्तिम कारोबार सेयरभाउ ९६५ रुपैयाँ रहेको छ ।