बिहीबार, चैत्र २१,२०८१ 03:53:48
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:53:48
IME remit
Global IME Bank Limited

सभापोखरी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
सभापोखरी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । सभापोखरी हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको हो ।  

कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो । बैठकले उक्त सभा आगामी चैत ३० गते काठमाण्डौ वनस्थलीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

सभामा कम्पनीको प्रवन्धपत्र,नियमावली तथा प्रचलित कानूनको अधिनमा रही आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.