बिहीबार, असार ५,२०८२ 03:24:36
  • बिहीबार, असार ५,२०८२ 03:24:36
Global IME Bank Limited

ओभरसोल्ड जोनबाट फर्कने प्रयास गर्दै नेप्से, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
ओभरसोल्ड जोनबाट फर्कने प्रयास गर्दै नेप्से, अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । केही दिनदेखि घटेको बजारमा आज दोहोरो अंकको सुधार आएको छ । बजार बढेता पनि कारोबारमा भने खासै सुधार आउन सकेको देखिदैन ।  

यद्यपी आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ । आज तल्लो ब्याण्डबाट फर्केको बजारले अब कम्तिमा पनि मध्य ब्याण्डम्मको यात्रा तय गर्नसक्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

म्याक्डीमा यसअघि बनेको बियरिस क्रस ओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का हुँदै गएका  छ । आरएसआईबाट नियाल्दा आज ओभर सोल्ड जोनबाट फर्कने प्रयास गरेको देखिन्छ । आज २५०० विन्दुको लाइन छोएर फर्केको बजारले माथिकै यात्रा तय गर्न भने अझै एक कारोबारमा भोल्युमसहित बढोत्तरी भएर २६६५ विन्दुमाथि बन्द हुनु पर्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.