काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्यूरटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २६ करोड ८२ लाखको खरिद भएको छ भने २० करोड ९५ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १८ करोड ८७ लाखको खरिद भएको छ भने २० करोड ४० लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरटिजबाट १७ करोड ९३ लाखको खरिद भएको छ भने २० करोड २६ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १७ करोड ७५ लाखको खरिद भएको छ भने १७ करोड ६५ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १७ करोड ४१ लाखको खरिद भएको छ भने १७ करोडको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १४ करोड ११ लाखको खरिद भएको छ भने १७करोडको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको दीप शिखा धितोपत्रबाट १३ करोड २४ लाखको खरिद भएको छ भने १७ करोड ८६ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको दिब्य सेक्यूरिटिजबाट ११ करोडको खरिद भएको छ भने १६ करोड ८७ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट १५ करोड ३४ लाखको खरिद भएको छ भने ११ करोड ७३ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट १५ करोड ३१ लाखको खरिद भएको छ भने ९ करोड ३६ लाखको बिक्री भएको छ ।