शनिबार, बैशाख ५,२०८३ 04:03:25
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 04:03:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीनकुनेको राजावादीको कार्यक्रम बिथोलियो, तनाव जारी

Bizshala
तीनकुनेको राजावादीको कार्यक्रम बिथोलियो, तनाव जारी
Shivam Cement

काठमाण्डौ । तीनकुनेमा राजावादीहरुको प्रदर्शन र विरोध कार्यक्रम बिथोलिएको छ । केहीबेरअघिदेखि त्यहाँ दोहोरो झडप भइरहेको छ । राजावादी प्रदर्शनकारीहरु निषेधित घेरा तोडेर बानेश्वरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा दोहोरो झडप हुन पुगेको हो । झडपका क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामूडा प्रहार गरेका थिए । प्रहरीले पनि टियरग्याँस प्रहार गरेपछि अवस्था तनावग्रस्त बन्न पुगेको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विभिन्न क्षेत्रबाट तीनकुनेमा राजावादी प्रदर्शनकारीहरु आउने क्रम जारी रहेकै बेला झडप भएपछि कार्यक्रम बिथोलिएको हो । प्रहरीले हस्तक्षेप गरी केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको भन्दै सरकार र प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शनकारीहरु त्यहाँबाट तितरबितर भएका छन् । 

CG Motors
Garima Development Bank
IME remit

प्रदर्शनलाई सम्बोधन गर्न त्यहाँ आउने क्रममा रहेका नेताहरुले समेत कार्यक्रमस्थल छाडेका र कतिपय बाटोमै रोकिएका दाबी गरिएको छ ।  

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.