सोमबार, असार २,२०८२ 10:30:36
  • सोमबार, असार २,२०८२ 10:30:36
Global IME Bank Limited

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान अवरुद्ध, घण्टौदेखि जहाजहरु आकाशमै होल्ड

Hyundai Nepal
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान अवरुद्ध, घण्टौदेखि जहाजहरु आकाशमै होल्ड
Nabil Bank Limited

काठमाण्डौ । राजधानीमा आज भएको आन्दोलनका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । आज तीनकुने क्षेत्रमा राजसंस्था पक्षधरहको आन्दोलन उग्र बनेसँगै त्रिभुवन विमानस्थलमा हवाई उडान घण्टौंसम्म होल्ड भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेज बहादुर पौडेलले बिजशालालाई जानकारी दिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘विमानस्थल वरपर लागेको आगलागीको धुँवाका कारण विमानहरु दुई–तीन घण्टादेखि आकाशमै होल्ड भएका छन्’ उनले भने ।  

एयर एशिया, फ्लाई दुवई, कोरियन एयर, विमान बंगलादेश लगायतका अन्तरािष्ट्रय विमानहरु घण्टौदेखि आकाशमा होल्ड भईरहेको पौडेलले बताए । अहिले विमानस्थलबाट आन्तरिक उडान समेत भएको छैन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.