शनिबार, बैशाख ५,२०८३ 04:07:33
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 04:07:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दुर्गा प्रसाईंलाई पक्राउ गर्ने सरकारको तयारी

Bizshala
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने सरकारको तयारी
Shivam Cement

काठमाण्डौ । राजावादी आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंलाई सरकारले पक्राउ गर्ने तयारी गरेको छ ।  

केहीबेरअघि गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहसचिव छवि रिजालले राजवादीहरुको नाममा हिंसात्मक प्रदर्शन भएकोले यसको नेतृत्व गर्ने दुर्गा प्रसाईंलाई तत्काल नियन्त्रणमा लिन सम्बद्ध निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

गृह मन्त्रालयले दुर्गा प्रसाईंले भड्काएकै कारण तीनकुनेको प्रदर्शन हिंसात्मक बनेको र सो क्रममा एकजनाको मृत्यु भएको दाबी गरेको छ । घटनामा प्रहरी र प्रदर्शनकारीतर्फ गरी ३० जनाभन्दा बढी घाइते भएका छन् ।  

प्रदर्शनकारीहरुले तीनकुनेका निजी घर, रेष्टुरा तथा व्यवसायिक मलहरुमा समेत तोडफोड र आगजनी गरेका थिए । 

CG Motors
Garima Development Bank
IME remit

यस्तै, तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लूटपाट र तोडफोड मच्चाएका थिए । एकदर्जन बढी सवारी साधनमा आगजनी पनि गरेका थिए ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.