आईतवार, आश्विन १८,२०८३ 09:48:54
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 09:48:54
Bizshala
Global IME Bank Limited

आज रामनवमी पर्व, सेयर बजार बन्द रहने

Bizshala
आज रामनवमी पर्व, सेयर बजार बन्द रहने
New Office

काठमाण्डौ । आज हिन्दु धर्मावलम्बीहरुले रामनवमी पर्व मनाउदै छन् । त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा भगवान् श्रीरामको जन्म भएको दिनको रुपमा चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइने गरिन्छ ।  

यस अवसर्मा आज नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने गरिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रामनवमी पर्वमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गत चैत ५ गते बसेको मन्त्रिपरिषद् बैठकले रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।  

यसर्थ आज सेयरबजार लगायतका सरकारी कार्यालय,वित्तीय संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहेन छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.