आईतवार, श्रावण २४,२०८३ 11:50:51
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 11:50:51
Bizshala
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डमा चल्दै नेप्से, कति-कतिमा छ अबको प्रतिरोध ?

बोलिङ्गरको मध्य ब्याण्डमा चल्दै नेप्से, कति-कतिमा छ अबको प्रतिरोध ?
New Office

काठमाण्डौं । दिनभर बढेर कारोबार भएको आजको सेयर बजार अन्तिममा सामान्य अँकले बढेर नै बन्द भयो । आज बजार बढेता पनि कारोबारमा भने खासै सुधार हुन सकेन । प्राबिधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्डमा टिकेको छ ।  

यो सँगै अपर ब्याण्ड र लोअर ब्याण्ड क्रमशः साँघुरिदै गएको छ । यसले सम्भावित रुपमा बजारले अप ट्रेन्ड लिँदै गरेको बुझिन्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै छ । 

तर हिस्टोग्राममा कुनै सुधार हुन सकेको छैन । मनी फ्लो इन्डेक्समा बजार अप ट्रेन्ड लिँदै गरेको छ । बजारलाई पिभट् मार्फत नियाल्दा आज पिभट् प्वइन्ट २६९६ विन्दुमा प्रतिरोध सामना गरेको छ । यदि आगामी दिनमा बजार बढ्छ भने प्रतिरोध क्रमश ः २७४०, २७७५ र २७१८ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । यदि बजार घटेमा क्रमश ः २६६१ , २६१८ र २५८० विन्दुमा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.