काठमाण्डौ । लुम्बिनी विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ३ प्रतिशत अर्थात १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै आगामी कारोबारदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न मिल्ने गरी कम्पनीको सेयर कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।