काठमाण्डौ । नेपाल हाईड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शेष कुमार ढुंगाना पुनःनियुक्त भएका छन् । ढुंगानालाई फागुन २० गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
उनलाई आगामी ३ वर्षका लागि पुनःनियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।