आईतवार, बैशाख ६,२०८३ 11:42:52
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:42:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान

Bizshala
आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान
Shivam Cement

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । काठमाण्डौमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रधानमन्त्री ओलीले आन्दोनबाट कसैलाई पनि लाभ नहुने भएकाले वार्तामा आउन आग्रह गरे ।  उनले यसबाट विद्यार्थी र अभिभावकलाई प्रभावित बनेको बताउदै यथाशिघ्र वार्तामा आउन आग्रह गरे । ‘वार्तामा आउनुस्, कुरा गर्नुस्, सम्भव कुरा सरकारले गर्दिन्छ । फर्किएर आ–आफ्ना काममा जानुस्,’ ’ सम्म्भव मागहरु सबै पूरा गर्ने आश्वासन दिँदै प्रधानमन्त्रीले भने ।  

CG Motors
Garima Development Bank
IME remit

उक्त अवसरमा प्रधानमन्त्रीले शिक्षकहरुको मागप्रति सरकार नकारात्मक नभएको समेत बताए । सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरु गत चैत २० गतेदेखि काठमाण्डौ केन्द्रीत आन्दोलनमा छन् । उनीहरुले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.