बुधबार, असार ४,२०८२ 03:18:27
  • बुधबार, असार ४,२०८२ 03:18:27
Global IME Bank Limited

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

Hyundai Nepal
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।  

यी दुई कम्पनीको कुल ४ लाख ६२ हजार ४७१.९३ कित्ता सेयर सूचीकृत भएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुल सेयरमा श्री इन्ेभष्टमेन्टको १ लाख ८३ हजार १६८ कित्ता र मिथिला लघुवित्तको २ लाख ७९ हजार ३०३.९३ कित्ता रहेको छ । श्री इन्भेष्टमेन्टले आफ्ना सेयरधनीका लागि १.८६५९ प्रतिशत र मिथिला लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर प्रदान गरेका थिए ।  

नेप्सेमा स्रचीकृत भएसँगै अब आगामी कारोबारदेखि यी सेयरहरु दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.