बिहीबार, आश्विन २२,२०८३ 06:06:45
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 06:06:45
Bizshala
Global IME Bank Limited

कर प्रणालीमा संरचनात्मक रुपान्तरण गरिने, त्रुटिपूर्ण आयोजना खारेज हुने

Bizshala
कर प्रणालीमा संरचनात्मक रुपान्तरण गरिने, त्रुटिपूर्ण आयोजना खारेज हुने
New Office

काठमाण्डौ । सरकारले कर प्रणालीको संरचनात्मक रुपान्तरण गरिने घोषणा गरेको छ ।  

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने घोषणा गरे ।  

उनले भने-'कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने छ। औद्योगिकीकरण, लगानी प्रवर्द्धन र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने गरी करदाता–मैत्री राजस्व प्रणाली विकास गरिनेछ।'

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, उनले त्रुटिपूर्ण योजनाहरू खारेज गर्ने समेत घोषणा गरे ।  

निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी सम्पन्न हुने सम्भावना नरहेका परियोजनाहरू स्थगन गरिने घोषणा गरेका हुन् । 

'विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाहरूको पुनः प्राथमिकीकरण गर्नुपर्छ,। परियोजनालाई वर्गीकरण गरी यस संसद्को अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गरिनुपर्छ।'-पौडेलले भनेका छन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.