मंगलवार, असार ३,२०८२ 06:26:44
  • मंगलवार, असार ३,२०८२ 06:26:44
Global IME Bank Limited

समृद्धि फाइनान्सको स्वतन्त्र सञ्चालकमा मिश्र नियुक्त

Hyundai Nepal
समृद्धि फाइनान्सको स्वतन्त्र सञ्चालकमा मिश्र नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अजय कुमार मिश्र नियुक्त भएका छन् । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मिश्रलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सोही दिन बसेको बैठकले सञ्चालक सुजन अधिकारीको राजीनामा स्वीकृत समेत गरेको छ । अधिकारी नेपा पेट्रोलियम ट्रेड लिड्सको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए । बैठकले बाँकी कार्यकालका लागि रोशन पन्तलाई संस्थापक सेयरधनी एसजी अग्रनाइजेशनका तर्फबाट सञ्चालक नियुक्त गर्ने निर्णय समेत गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.