मंगलवार, असार ३,२०८२ 11:58:52
  • मंगलवार, असार ३,२०८२ 11:58:52
Global IME Bank Limited

पूँजी बजारसम्बद्ध लगानीकर्ताको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै, महिलाको हिस्सा ४३%

Hyundai Nepal
पूँजी बजारसम्बद्ध लगानीकर्ताको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै, महिलाको हिस्सा ४३%
Nabil Bank Limited

काठमाण्डौ । नेपालको पूँजीबजारमा अहिले लगानीकर्ताहरुको संख्या ६८ लाख माथि पुगेको छ । सीडीएससीको तथ्यांक अनुसार सात प्रदेशमध्ये बागमति प्रदेशमा सबै भन्दा धेरै लगानीकर्ता रहेका छन् । बागमति प्रदेशमा २४ लाख ८० हजार ३९५ लगानीकर्ता छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरि, दास्रो स्थानमा कोशी प्रदेशमा १२ लाख ८५ हजार ५६४ , तेस्रो स्थानमा रहेको गण्डकी प्रदेशमा ८ लाख ७६ हजार २६ जना लगानीकर्ता रहेका छन । चौथो स्थानमा लुम्बिनी प्रदेशमा ८ लाख ४ हजार ७३४, पाँचौ स्थानमा रहेको मधेश प्रदेशमा ७ लाख ९३ हजार ५४४ जना, छैठौं स्थानमा रहेको सुदुरपश्चिम प्रदेशमा ४ लाख २१ हजार १२४ जना र सबै भन्दा कम लगानीकर्ता कर्णाली प्रदेशमा १ लाख ७७ हजार १०९ जना लगानीकर्ता रहेका छन् ।

पूँजी बजारमा कूल ६८ लाख लगानीकर्ताहरुमा २९ लाख महिला लगानीकर्ता रहेका छन् । यो संख्या कुल संख्याको करिब ४३ प्रतिशत हो । त्यसैगरि, संस्थागत लगानीकर्ताहरु पनि सबै भन्दा धेरै बागमति प्रदेशमा नै रहेका छन् । यो प्रदेशमा ६ हजार ९०९ जना संस्थागत लगानीकर्ता रहेका छन् । हाल देशभरबाट  पूँजीबजारमा मात्रै कारोबार गर्ने संस्थागत लगागनीकर्ताहरुको संख्या ८ हजार ३९८ पुगेका छन् । त्यसैगरि, हाल पूँजीबजारमा ५१ जना तेस्रो लिङ्गी लगानीकर्ता रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.