मंगलवार, असार ३,२०८२ 08:31:19
  • मंगलवार, असार ३,२०८२ 08:31:19
Global IME Bank Limited

जलविद्युत कम्पनीहरुमा सर्वसाधारणको लगानी जोखिममा रहेको महालेखाको निष्कर्ष

Hyundai Nepal
जलविद्युत कम्पनीहरुमा सर्वसाधारणको लगानी जोखिममा रहेको महालेखाको निष्कर्ष
Nabil Bank Limited

काठमाण्डौ । महालेखा परीक्षककको कार्यालयले सार्वजनिक गरेको ६२ औ प्रतिवेदनमा जलविद्युत कम्पनीमा रहेको सर्वसाधारणको लगानी जोखिममा रहेको उल्लेख गरिएको छ । कार्यालयले सर्वसाधारणको लगानी जोखिममा रहेकाले यस विषयलाई तत्काल सम्बोधन गुर्नपर्ने सुझाव दिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसको साथै उक्त प्रतिवेदनमा धितोपत्र बोर्डले सेयर बजारमा हुने इन्साइडेर ट्रेडिङमा अनुगमन गर्न नसकेको पनि जनाइएको छ । महालेखाले जलविद्युत कम्पनीमा सर्बसाधारण लगानीकर्ताहरुलाई दोस्रो बजारमा सेयर खरिद गर्न प्रोत्साहन गर्ने , संस्थापकहरु सेयर बेचेर निस्कने र सो बराबरको रकम अर्को परियोजनमा सार्ने गतल परम्परा बसेको उल्लेनख गरेको छ ।  यस्ता विषयलाई तत्काल सम्बोधन गर्नुपर्ने पनि महालेखाले  सुझाव दिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.