सोमबार, असार २,२०८२ 10:43:01
  • सोमबार, असार २,२०८२ 10:43:01
Global IME Bank Limited

सेन्ट्रल फाइनान्सको साधारण सभा आज बस्दै

Hyundai Nepal
सेन्ट्रल फाइनान्सको साधारण सभा आज बस्दै
Nabil Bank Limited

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आयोजना हुँदैछ । कम्पनीको २८ औं साधारण सभा आज ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश हुनेछैन । सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।    

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख २२ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ वैशाख २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.