काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश दाहाल नियुक्त भएका छन् । जेठ २ गते बसेको कम्पनीको सञ्चालक समितिको ४१ औं बैठकले दाहाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी ४ वर्ष अवधिका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।