मंगलवार, असार ३,२०८२ 12:19:55
  • मंगलवार, असार ३,२०८२ 12:19:55
Global IME Bank Limited

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

Hyundai Nepal
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा १० अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद माग भएका ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र श्रीहरी सेक्युरिटिज रहेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भने नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड रहेका छन् ।  

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा इम्पेरियल सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै १ अर्ब ६१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.७२ प्रतिशत सेयर खरिद भएको छ भने ४८.२८ प्रतिशत सेयर बिक्री भएको छ ।  

त्यस्तै, नासा सेक्युरिटिजबाट पनि आज एकैदिन १ अर्ब २६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ३८.२४ प्रतिशत सेयर मात्रै खरिद भएको छ भने ६१.७६ प्रतिशत सेयर बिक्री भएको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.