सोमबार, असार २,२०८२ 07:06:36
  • सोमबार, असार २,२०८२ 07:06:36
Global IME Bank Limited

उत्पादन सुरु गरेका हाइड्रोले मात्र आईपीओ जारी गर्न पाउने, समयसीमा २ वर्ष

Hyundai Nepal
उत्पादन सुरु गरेका हाइड्रोले मात्र आईपीओ जारी गर्न पाउने, समयसीमा २ वर्ष
Nabil Bank Limited

कामाण्डौ । अन्ततः सरकारले व्यवसायिक उत्पादन सुरु गरेका जलविद्युत आयोजनालाई मात्र प्राथमिक सेयर निश्कासन गर्न दिने भएको छ । यो व्यवस्था २ वर्षभित्र लागू गर्ने गरी सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले लागू गरेको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

योसँगै अब उत्पादन नै नभएका हाइड्रोपावर कम्पनीहरुले आईपीओ जारी गर्न पाउने छैनन् । आईपीओ जारीका लागि व्यवसायिक उत्पादन सुरु भएकै हुनुपर्नेछ । तर, यो व्यवस्था २ वर्षभित्र पूर्ण रुपमा कार्यान्वयनमा आइसक्नेछ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव तथा प्रतिवेदनलाई कार्यान्वयनमा लैजाँदै कार्ययोजना सार्वजनिक गरेको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.