मंगलवार, भाद्र २,२०८३ 07:19:38
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 07:19:38
Bizshala
Global IME Bank Limited

अर्थमा वर्षमान पुन पक्का, रवि लामिछानेको भागमा गृहमन्त्रालय

अर्थमा वर्षमान पुन पक्का, रवि लामिछानेको भागमा गृहमन्त्रालय
New Office

काठमाण्डौ । नयाँ सत्ता गठबन्धबीच मन्त्रालय बाँडफाँडको माटा–मोटी सहमती भएको छ । एमाले उपाध्यष विष्णु पौडेलका अनुसार आजै साझसम्म मन्त्रिपरिषद विस्तार गर्ने उदेश्यले शक्ति बाँडफाँड भएको हो ।

दलहरुबीच भएको सहमति अनुसार अर्थ मन्त्रालय मोअ‍ोवादीको भागमा परेको छ । माओवादीले वर्षमान पुनलाई अर्थमन्त्रि बनाउने निश्चित भईसकेको छ । यस्तै मन्त्रालय बाँडफाँड कै क्रममा रासपाले गृहसहित ४ वटा मन्त्रालय पाउने भएको छ ।  

Bizshala
CG Motors

उप–प्रधानमन्त्रिसहित गृहमन्त्रिको रुपमा पार्टी सभापति रवि लामिछाने दोहोरिने भएका छन् । रासपाले श्रम,शिक्षा र युवा तथा खेलकुद मन्त्रालय समेत पाउने भएको छ । 

नेकपा एमालेबाट सचिव रघुवीर महासेठ उप–प्रधानमन्त्रि तथा भौतिक पूर्वाधारमन्त्रि बन्ने सहमति भएको पौडेलले जानकारी दिए । माओवादी केन्द्र बाटै उप–प्रधानमन्त्रि तथा परराष्ट्रमन्त्रिको रुपमा नारायणकाजी श्रेष्ठले अवसर पाउने भएका छन् । अघिल्लो गठबन्धमा श्रेष्ठ उप–प्रधानमन्त्रि तथा गृहमन्त्रि थिए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.