काठमाण्डौ । सहकारीमा निक्षेप राख्नेको लागि चक्रिय कोष स्थापना गरिने भएको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्दै बताएका हुन् । उनले ५ लाखसम्मको कर्जा सूरक्षण कोषमार्फत सुरक्षण गरिने बताए ।
सहकारीको रकम दुरुपयोगन गर्नेको राहदानी समेत रोक्का राखिने समेत मनत्री पौडेले बताए। यो सँगै सहकारीको घरजग्गाको रोक्का तथा फुकुवा पनि अनलाइन मार्फत गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।