काठमाण्डौ । सरकारले उद्यमशिलता विकास र इन्ट्रनका लागि सातामा २० घण्टा काम गर्दै पढ्दै गर्न सकिने व्यवस्था गर्ने भएको छ । उद्यमशिलताको विकासको लागि सरकारले पार्टटाइम काम गर्दै पढ्दै गर्न मिल्ने योजनामा ल्याएको हो ।
TRENDING
अब कमाउदै पढ्न मिल्ने, सातामा २० घण्टा काम
- NEWS
- बिहीबार, जेष्ठ १५,२०८२ 16:18:35
यो पनि हेर्नुहोस
बाढीले क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने सरकारको तयारी
- by Bizshala
- 2 घण्टा अगाडी
सिक्किमबाट नेपालका बाढीपीडितलाई रु. ७ लाख १५ हजार सहयोग
- by Bizshala
- 4 घण्टा अगाडी


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।