काठमाण्डौ । सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई प्रदान गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट पेस गर्दै टेलिकमको ३० प्रतिशत स्वामित्व सर्वसाधारण्मा विनिवेस गरिने बताए ।
टेलिकममा हाल सरकारको स्वामित्व ९१.५३ प्रतिशत र सर्वसाधारण्को ८.४७ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।