शनिबार, श्रावण २३,२०८३ 05:08:35
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 05:08:35
Bizshala
Global IME Bank Limited

नेप्सेमा एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत

नेप्सेमा एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत
New Office

काठमाण्डौ । एनआइसी एशिया बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको ‘७५ एनआइसी एशिया डिबेञ्चर २०९१’ नामक ऋणपत्र सूचीकृत भएको हो ।  

बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित मूल्य १ हजार रुपैयाँ दरको कुल ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।  

सूचीकृतपश्चात् दोस्रो बजारमा एनआइसी बैंकको उक्त ऋणपत्र भोलिदेखि नै कारोबार सुरु हुनेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.