काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन रि इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४.५० प्रतिशत अर्थात ४६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब यो सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।