आईतवार, आश्विन २५,२०८३ 06:10:34
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 06:10:34
Bizshala
Global IME Bank Limited

ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावरको ५१% संस्थापक सेयर खरिद गर्ने

Bizshala
ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावरको ५१% संस्थापक सेयर खरिद गर्ने
New Office

काठमाण्डौ । ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ । यससम्बन्धी दुबै कम्पनीबीच भदौ १० गते सेयर खरिद सम्झौता  सम्पन्न भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त कालीगण्डकी गर्ज हाइड्रोपावर प्रोजेक्टको विकास तथा निर्माण गरिरहेको छ । सो आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त भईसकेको छ ।  

लक्ष्मी सनराईज बैंकको अगुवाईमा विभिन्न बैंकहरुको सहवित्तियकरण समूहले सो आयोजनामा लगानी गर्ने गरी यस अघिनै वित्तिय व्यवस्थापनको कार्य सम्पन्न भईसकेको छ । 

सो आयोजनाको अनुमानित कुल लागत रु. ३९ अर्ब ५० करोड रहेको छ । यसमा ऋण तथा स्वपूँजीको अनुपात ७५ः २५ रहनेछ । यो आयोजनाको निर्माणवाट देशको उर्जा क्षेत्रको विकासमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.