शनिबार, बैशाख ५,२०८३ 05:01:25
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 05:01:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामाजिक सञ्जाल बन्दविरुद्ध दर्ता भएका १० रिट दर्ता गर्न अस्वीकार

Bizshala
सामाजिक सञ्जाल बन्दविरुद्ध दर्ता भएका १० रिट दर्ता गर्न अस्वीकार
Shivam Cement

काठमाण्डौ । सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १० वटा रिट निवेदन दरपीठ(दर्ता गर्न अस्वीकार) भएका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सबै १० वटा रिटलाई दरपीठ गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार, रजिष्ट्रार मानबहादुर कार्कीले ती निवेदनहरू दरपीठ गर्ने आदेश गरेका हुन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सरकारले गत बिहीबार दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बन्द गर्ने निर्णय गरेको थियो। यसअघि सर्वोच्च अदालतले पनि सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याई नियमन गर्न सरकारलाई आदेश दिएको थियो।

CG Motors
Garima Development Bank
IME remit

दरपीठमा उल्लेख भएअनुसार, सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले सन् २०८१ असोज १३ मा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई अनिवार्य रूपमा दर्ता गरी नियमन गर्ने आदेश दिइसकेको हुँदा सूचीकृत नभएका सञ्जाललाई निष्क्रिय गर्ने मन्त्रालयको भदौ १९ गतेको पत्र बदर गर्न माग गरिएको निवेदन दर्ता गर्न नपाइने निर्णय गरिएको हो।

तर, दरपीठ निर्णयविरुद्ध पनि सर्वोच्च अदालतमै पुनः रिट दायर गर्न सकिने व्यवस्था छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.