शनिबार, बैशाख ५,२०८३ 05:03:35
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 05:03:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संसद भवनको पर्खाल नाघे जेन जीले, दोहोरो झडपमा केही घाइते(फोटो फिचरसहित)

Bizshala
संसद भवनको पर्खाल नाघे जेन जीले, दोहोरो झडपमा केही घाइते(फोटो फिचरसहित)
Shivam Cement

काठमाण्डौ । भ्रष्टाचार र भ्रष्ट नेताविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् ।  

केही प्रदर्शनकारीले पर्खाल भत्काएका र केही पर्खाल नाघेर संसद भवनतर्फ प्रवेश गर्दै प्रदर्शन गरिरहेका छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सरकारले प्रदर्शनकारीलाई रोक्न टियर ग्यासँ र पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शनकारीहरु थप उत्तेजित देखिएका छन् । 

CG Motors
Garima Development Bank
IME remit

यो क्रममा बानेश्वर क्षेत्रमा दोहोरो हानाहान चलिरहेको छ । प्रदर्शनकारीको ढुंगा लागेर दुई प्रहरी घाइते भएका हाम्रा संवाददाताहरुले जनाएका छन् । प्रदर्शनकारीतर्फ समेत केही व्यक्ति घाइते भएका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.